रुपन्देहीको खानेपानीमा करोडौंको लगानी

कृष्ण खनाल
बुटवल, ३१ असार ।
  जिल्लामा सञ्चालित विभिन्न खानेपानीको लागि खनेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहबाट अघिल्लो आर्थिक बर्षमा करोडौ रुपैयाँ खर्च गरिएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका ईन्जीनियर देवी प्रसाद पाठकका अनुसार साना, तथा माझौला र ठुला खानेपानीको लागि  करोडौ रुपैया खर्च गरिएको छ । कयौ खानेपानी अयोजनाहरु पुरा भएका छन् भने कति खानेपानी योजना निर्माणाधीन अवस्तामा रहेका छन् । 
डिभिजन खानेपानी तथा सरसफाई कार्यालय रुपन्देहीका अनुसार  ९ वपटा साना खानेपानी आयोजना हरु मध्ये एक वटा ९५प्रतिशत र अन्य सबै पुरा भएका छन् । 
मोतिपर खानेपानी, सैनामैना खानेपानी, सौ फर्साटिकर खानेपानी, केरवानी खानेपानी, तहेनुहवा खनेपानी, पर्सहवा खानेपानी, रुद्रपुर खानेपानी, मधवलिया खानेपानी आयोजना पुरा भएका छन् भने सैनामैना खानेपानी आयोजनाको ९५ प्रतिशत पुरा भएको छ ।  यि सबै खानेपानी आयेजानको लागि  ६ करोड ७५ लाख ९० हजार रुपैया खर्च भएको छ । 
उक्त कार्यालयको आयोजनामा २६ वटा मझौला  २६ वटा आयोजनामा २ वटा आयोजना बाहेक अन्य आयोजना पुरा भएका छन् । बासँगढी र तामनगर राजुपर खानेपानी आयोजना पुरा हुन बाँकी रहेका छन् । भने अन्य २४ वटा आयोजनाहरु पुरा भएका छन् । मmझँगवा, पश्चिम अमुवा, देवीस्थान, दलदले, आपखोला, लुम्बिनी आर्दश, हाटी बनगाई, गजेडी, फुलवारी, कोटिया देवी, धकधई, खडवा खानेपानी, खडवा बनाई खानेपानी, ब्रहमकुमारी ढवाह, सालझण्डी, मायादेवी, सर्युपुरा, हनैया, रोहिनीहवा, दयानगर, नयागाउ, बकलाघाट खानेपानी आयोजना आयोजना पुरा भएका छन् । 
अमलटारी  नवलपरासीमा । म 
सोही शिषकमा सपम्नन खानेपानी मर्मत तथा सुधार आयोजना र सर्वेक्षण कार्यक्रमको लागि पनि बजेट विनियोजन गरिएर खर्च गरिएको छ । त्यस्तै सालघारी पिपल, मोतिपुर खानेपानी सुरक्षाको लागि पनि १२ लाख रुपैया खर्च गरिएको छ । विग्रीएर मर्मत संहारको लागि रुपन्देहीका ६ वटा खानेपानीको लगि १२ लाख ३२ हजार रुपैया खर्च गरिएको छ ।  
रुपन्देहीमा  पहिलो पटक ढल निर्माण तथा प्रसोधनको आयोजानको लागि मुर्गियामा १२ करोड ९४ लाख २० हजार रुपैया खर्च गरिएको छ । सो कार्या

लयबाट राष्ट्रिय सुचना व्यस्थापन र अनुमगनको आयोजनाको लागि ७५ हजार, वातावरणीय सरसफाई आयोजनाको लागि ५६ लाख २० हजार रुपैया खर्च गरिएको छ । करहिया–मक्रहर साना शहरी खानेपानी आयोजनाको लागि ५८ लाख रुपैयाँ खर्च गरिएको छ ।
 यस बर्षमा सुरु भएको शंकरनगर खानेपानी तथा सरसफाई सहलगानी आयोजना र आनन्दबन–शंकरनगर खानेपानी तथा सरसफाई सह लागानी  आयोजना सुरु गरिएको छ । जसको लागि कुल ९ करोड २९ लाख ७१ ह्जार रुपैया विनियोजना गरिएको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै