खोई जानकारी दिने मान्छे?ः जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रवेश नजिकै राखिएको सोधपुछ कक्षको विजोग । सोधपुक्ष कक्षलाई स्टोररुम जस्तै बनाइएको छ । जसको मर्मत  तथा संहारको लागि कसैले पनि ध्यान दिएको पाईदैन । तस्वीरःकृष्ण खनाल ÷बुटवल टुडे । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कृषिमा प्रदेश नम्बर पाँच कुन जिल्ला के मा आत्मनिर्भर ?

माछाका भुरा बेचर बार्षिक ७० लाख