Posts

बाल दिवसले छोएन बाल मजदुरलाई कृष्ण खनाल

सन्र्दभः बालश्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस, बुटवल, जेठ ३० ।  भर्खर मात्र उमेरले १५ बर्षमा लागेका बुटवल –४ का धर्मेन्द्र चौधरी बुटवलको नयाँ बस पार्कबाट रिक्सामा ३ जना यात्रु लिएर गोलपार्क तर्फ जादै थिए ।   प्रचण्ड गर्मीमा एक हातले रिक्साको ह्यान्डील र अर्को हातले पसिना पुछ्दै यात्रहरुलाई लिएर गन्तव्य तर्फजाँदै थिए ।  गत एक बर्ष देखि उनको दैनिकी यसरी नै वितिरहेको छ ।  साहुको  रिक्सा भाडामा लिएर रिक्सा चलाउदै आएका उनि घर परिवारमा आर्थिक अभाव भएपछी विद्यालय जान पनि पाएन्न । घरमा एक जना दिदी ,आमा र आफु मात्रै भएका धर्मेन्द्र बुटवल– ४ मा बसोवास गर्दे आएका छन । विभिन्न संघ संस्थाहरुले ठुल–ठुला भाषण गर्दे बाल श्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस मनाईरहदा उनि भने उदेक लाग्दो प्रचण्ड गर्मिमा  रोजी रोटिकोलागि रिक्सामा  संघर्ष गर्दे थिए । सरकारले बालश्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस मनाईरहदा उनलाई उक्त खिवसको बारेमा थाहा समेत थिएन । उनले भने –‘मलाई बाल दिवसको बारेमा केहि थाहा छैन ।’ बालश्रमिकको रुपमा काम गर्दै आएको धेरै समय भए पनि उनलाई अहिले सम...

भट्राई सरकारले घोषणा गरेको निर्वाचन वैधानिक ः पौडेल

Image
कृष्ण खनाल  बुटवल, असार ९  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले स्पष्ट रुपमा बहुमत प्राप्त सरकारले घोषणा गरेको निर्वाचन संबैधानिक भएको दावि गरेका छन । रिर्पार्टस क्लव लुम्बिनीद्वरा शनिवार बुटवलमा आयोजि  साक्षात्कार कार्यक्रममा बोल्दै उनले बर्तमान अवस्थामा ताजा जनादेशमा जानु बाहेक अर्को विकल्प नभएको समेत बताए । संविधानसभामा प्रतिनिधित्व गर्ने ३३ दलमध्ये १९ दलको सर्मथनमा पुर्ण बहुमत प्राप्त सरकारले घोषणा गरेको निर्वाचनलाई असंवैधानिक भन्नु पुर्वाग्रह बाहेक अरु केहि हुन नसक्ने उनको तर्क छ । अहिलेकै अवस्थामा प्रधानमन्त्री डा.बाबुराम भट्राईले राजिनामा दिए संवैधानिक संकट आउने  भएकाले तत्काल राजिनामा नदिने बताउदै नेकपा एमाओवादीका पोलिटव्युरो सदस्य समेत रहेका पौडेलले कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा  राष्ट्रिय  सहमति कायम भएमा भने प्रधानमन्त्रीले राजिनामा दिने प्रष्ट पारे । प्रतिपक्षदलहरु लगाएत एकिकृत नेकपा माओवादीकै केहि नेताको विरोधका बाबजुुद प्रधानमन्त्री भटराई ब्राजिल भ्रमण गर्नु उपयुक्त थियो त ? भन्ने संञ्चार कर्मीहरु...

अधिवाचन कार्यक्रम सम्पन्न

कृष्ण  खनाल बुटवल ८ साउन  राष्ट्रिय अपाङ्ग महासंघ पश्चिम क्षेत्रीय  समितीको आयोजनामा ‘स्थानीय साधन स्रोतमा पहुच तथा शान्ती प्रक्रियामा अपाङ्गता भएका व्याक्तिहरुको सहभागीता का लागी अधिवाचन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय  अपाङ्ग महासंघ नेपाल का केन्द्रय अध्यक्ष विरेन्द्रराज पोखरेलको विशिष्ट आतिथ्यता तथा रुपन्देही जिल्ला का प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवाचन कार्यक्रममा सहजकर्ताको रुपमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल का अध्यक्ष विरेन्द्र राज पोखरेलले अहिलेको बजेटमा अपाङ्गता सम्बन्धी कुनै खास कुरा परेको या नपरेको भन्ने बारेमा अहिले अवलोकन गर्ने काम भईरहेको बताउदै सरकारले अपाङ्गता क्षेत्रमा कुनै खास काम गर्न नसकेको बताएका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको  लागी पहिचान गर्ने परिचय पत्र आफैमा बाझिएको भन्ने कुरामा  मन्त्रालयले नियमबाली  परिर्वतन गरेको कारण यस्तो भएको बताए । उनले आफुहरुले प्रस्ट रुपमा बर्गिकरणको आधार तोकेर मन्त्रालयमा परिबर्तन गरेको समेत बताएका थिए । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी...

‘सिजनल’ व्यवपारबाट राम्रो आम्दानी ।

कृष्ण खनाल  बुटवल ३ असोज ।  पछिल्लो समयमा ठेलामा व्यपार गर्ने व्यवसायीहरुले बर्सेभरि एकै किसीमको व्यपार नगरी सिजनल (मैसमी )व्यापार गरेर राम्रो आम्दानी गर्न थालेका छन । विभिन्न ठेला व्यवसायीहरुले एकै प्रकृतीको व्यपार नगरी फरक –फरक सिजन अनुसारको व्यापार गरेर राम्रो आम्दानी गर्न थालेका हुन । ठेला व्यवसायमा लागेका विभिन्न व्यक्तिहरुले कहिले फलफुल  ,कहिले जुस तथा फलफुलमा पनी  एकै प्रकाको व्यापार नगरी विभिन्न फरक फरक प्रकारको व्यापार गर्ने गरेर आम्दानी गरिरहेका छन । अर्घाखाची स्थायी घर भई विगत ५ बर्ष यता बुटवला ठेलाको व्यापार गर्दे आएका राम प्रसाद भुषालले मौसम अनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएको कारण मौसमी व्यपारमा लागेको बताए  । उनले  विगत केहि बर्ष यता कहिले फलफुल ,कहिले उखुको जुस तथा कहिले ठेलामा फेन्सी कपडाहरु राखेर विक्रि गर्दे आएको जनाकारी दिए  । उनले भने – ‘चाड पर्व तथा मौसम अनुसारको व्यपार गर्दा राम्रो आम्दानी हुन्छ त्यहि भएर यस्तो व्यपारमा लागेको हु । मंगलबार बुटवलको ट्रफिक चोकमा फेन्सी कपडाको व्यापार गर्दे  रहेका उनले दशै नजिक...

विद्यालय छाडेर ‘झोलाको व्यापार’

Image
कृष्ण खनाल बुटवल १८ कात्तिक । बुटवलको उजिरसिंह माध्यमीक विद्यालय कक्षा –५ मा अध्यायनरत विद्यार्थी सलीम खा“न बुधवार विहानको करिब ११ बजे बुटवल –६ को हाटबजारमा भेटिए । उनी विद्यालयको समयमा कक्षा छाडेर हाटबजारमा किनमेलकालागि आएका भने हाईन्न । कारण भने अर्कै छ ,उनि घरको आर्थिक अवस्था नाजुक भएको कारण घर परिवारमा दुई चार रुपैया  आम्दानी हुने आशामा हाटबजारमा प्लाष्टिकको झोला बेच्न आएका लागि आएका हुन । घरमा आमा बुवा र आफु मात्रै रहेका उनका  बुवा घर बनाउने काम गर्छन् भने आमा घरको काम गर्ने गर्दछिन ।  आर्थिक अभावको कारण  सरकारी विद्यालयमा भर्ना भएका उनी  घरमा केहि रुपैया भए उनि घरमा केहि भए पनी आर्थिक बोझ की हुने र केहि रुपमा भए पनी आम्दानी  हुने भएको कारण उनी  हरेक  शनिवार र बुधवार सधै जस्तो हाटबजारमा प्लाष्टीकका झोला विक्रिका लागि आउने गर्दछन । आफुले होलसेलमा प्लाष्टिकको प्याक किनेर फुटकर रुपमा सानो प्लाष्टिकको झोला  २ रुपैया र ठुलो प्लाष्टिकको झो ५ रुपैयाका २ बटा विक्रि गर्ने गर्दछन । प्लाष्टिक बेचेर आएको पैसा आफ्नी आमालाई दिने गरेको समेत ...

मानवअधिकार शिक्षा तालिम समापन

कृष्ण खनाल बुटवल १५ असोज– मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल (काहुराष्ट) रुपन्देहीले राजनितीक दलमा आवद्द युवाहरुको लागी लक्षित गरी आयोजना गरेको मानवअधिकार,  शान्ति र नागरिक शिक्षा तालिम आईतवार समापन भएको छ । संस्थाका जिल्ला अध्यक्ष नेत्र वहादुर पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्राध्यापक तथा प्रगतिसिल लेखक दिल शाहनीले मानवअधिकारको परिभाषा फरक–फरक अवस्थामा फरकफरक व्याख्या गरेपनि मावनको जन्मशिद्ध अधिकार नै मानवअधिकार भएको वताए ।  सहभागिको तर्फवाट कमल थापा र दानमाया थापाले आफुले सिकेको कुरा व्यवहारमा लागु गर्न र मानवअधिकारको वारेमा अन्य युवा वर्गलाई जानकारी दिन प्रतिवद्ध भएको वताए । दुई दिने तालिममा पहिलो दिनको तालिममा प्राध्यापक रामलाल जोशी, नेत्र पाण्डे र राजेन्द्र कु“वरले सहजीकरण गरेका थिए भने दोश्रो दिन अधिवक्ता वावुराम पाण्डेले अन्तराष्ट्यि मानविय कानुन र जेनेभा महासंन्धी,  पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले मानवअधिकार , मिडिया र यसको महत्व  तथा पोष्ट वहादुर वुढाले शान्ति प्रकृयामा युवाहरुको भुमिका विषयमा सहजीकरण गरेका थिए ।...

हस्तानान्तरण भए पनी संञ्चालन हुन गह्रो

कृष्ण खनाल बुटवल ६ अशोज । विश्व स्थाथ्य संङगठना (डब्लु एच ओ )र एपिडिनियोलोजी रोग नियन्त्रण महासाखा काठमाडौबाट रक्त संञ्चार सेवा केन्द बुटवलमा हस्तानान्तरण गरिएको करिव २२ लाखको प्लेटिलेट्स सेपेरेटर मेशिन विद्युत नियमित नहुदा संञ्चालमा कडिनाई हुने भएको छ । सुक्रवारमात्रै सक्त संञ्चार सेवा केन्द्र बुटवलमा हस्तानान्तरण भएको उक्त मेसिन लोडसेडिङ्गको कारण संञ्चालन हुनमा अनौलता छाएको छ । विगत बर्षमा डेङ्गुरोगको कारण रुपन्देहीमा प्लेटिलेट्सका लागी काठमाडौ जानु पर्ने बाध्यता थियो । काठमाडौको सेवा बुटवलमा र यस आसपासका जिल्लाहरुका स्थानिय बासिन्दाहरुले पाउने भएको भए पनी अझै केहि समय कुर्नु पर्ने भएको छ । रक्तदाताबाट संकलन गरिएको रगतबाट रातो रक्तकोेष र प्लेटिलेट्स छु्ट्टउने मेशिन विद्युत आपुर्ती नियमीत  नहुदा संञ्चालमा शमस्या आएको रक्त संञ्चार केन्द्र  बुटवलका संयोजक प्रेमलाल उदासले जनाकारी दिए । उनका अनुसार उक्त मेशिनका संञ्चालनका लागी  २४ सै घण्टा विद्युत आवश्यक पर्दछ ।  विद्युत नियमित नभएको र घण्टौको लोडसेङ्गिका कारण रगतबाट छुट्याइएको  प्लेटिलेट्स बचाउन गाहे हुन्छ ।...