पाल्पामा पहिलोपटक दमकल


कृष्ण खनाल

तानसेन पाल्पा,१९ बैशाख । 

गएको चैत महिनाको अन्तीम  साता तानसेन नगरपालिका वार्ड नम्बर ८ सिनखानटोलको  मट्टिीतेल पम्प नजिकै घरमा आगो लाग्यो। लामो समयपछि प्रयास पछि स्थानिय वासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लियो  । नजिकै मट्टितेलको पम्प रहेको भएपनि आगो नियन्त्रणमा आएपछि त्यसमा भने कुनै  क्षेती भएन । सर्वसाधारणहरुको लामो प्रयास पछि आयो ििनयन्त्रणमाआएको कारण मट्टीतेल  पम्पमा आगो लाग्न नपाएको त्यहाका एक सर्वसाधारण बताउदछन । उक्त आगो नियन्त्रणका लागि  दमकल नभएको कारण ट्यांकर बाट पानी मगाएर आगो निइत्रणमा लिइएको थियोभरी नै आगो लाग्ने र लाखौको क्षती हुने त्यहाका सर्वसाधारणहरुको विश्लेषण छ । भाग्यले साथ दियो भनौ की के भयो भन्न मट्टीतेल पम्पमा आगो लागेन । प्रत्यक्ष दर्शी एकजना सर्वसाधारण भने ।  । यदि मट्टीतेल पम्मा आगो लागेको भए सिलखाटोलमा लाखौको क्षतीको अनुमान प्रहरीले समेत गरेको थियो । 
यो उदाहरण मा हो तानसेन नजिकै को बनदेवि जंगलमा पनि नया बषैको पहिलो साता भिषण आगलागी भएको थियो  । आगलागीबाट  हजारौ हेक्टर जंगल नस्ट भयो । दमकल यो क्षेत्रमा नहुदा तानसेन  सिनखनटोल नजिकै घरमा लागेको आयो नियन्त्रणमा आउनमा ढिलाई भयो भने बनको आगो नियन्त्रणमा आएन बनै सखाप भईछाड्यो । तर अहिले आएर तानसेन नगरपालिकाको कान खुलेको छ । आगलागी भएर लाखौ को धनमाल नष्ट भएपछि नगरपालिकाले यहि आर्थिक बर्षको मसान्ती भित्र दमकल खरिद गर्नेयोजना बनाएको छ । तानसेन नगरपालिकका कार्यकारी अधिकृत निरन भट्टराईले यहि आर्थिक बर्षको अन्त्य सम्ममा दमकल खरिद गर्ने योजना बनाएको जानकारी दिए । उनले संघिय मालिा तथा संसदयि व्यवस्था मन्त्रालयबाट  करिव ७० लाखको बजेटको व्यवस्था भएको भन्दै पाल्पामा पहिलोपटक दमकल आउने बताए । उनले भने यस अघि दमकल नहुदा समस्या भएको थियो अब दमकल आएपछि समस्या समाधान हुनेछ । 
पाल्पा जिल्लामा पहिलोपटक दमकल आउने भएपछि यस क्षेत्रमा कुनैपनि आगालागी भएमा आगो नियन्त्रणमा आउनेछ भने बढि धनजनको क्षती नहुने विश्वास लिईएको छ । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ