बुटवल क्यापसको लापरवाही निर्णय नगर्दा अपाङ्गता विद्यार्थी भर्ना हुनबाट बञ्चित
कृष्ण खनाल बुटवल, १५ माघ । बुटवल बहुमुखी क्याम्पसबाट स्नातकतह उत्र्तीण गरेका टिकाराम पौडेल न्युन दृष्टिविहिन अपाङ्गता भएका विद्यार्थीहुन । सोही क्याम्पसबाट स्नातकतह उत्तीर्ण गरेका मुकुन्द चालिसे पुर्ण दृष्टिविहिन विद्यार्थी हुन । उनी जस्तै सिता पोखरेल, युवराज पौडेल, मिलन थापा, श्रीधर भुषाल पनि केही दृष्टिविहिन त कोही शाररिक रुपमा अपाङ्गता भएका विद्यार्थी हुन । उनीहरुले स्नातक तह उत्र्तीण गरे पनि उनीहरुलाई बुटवल बहुमुखि क्याम्पसले स्नाकोत्तर तह (मास्टरलेवल) मा भर्ना लिन नामान्दा अध्यायपन गर्न बाट बञ्चित भएका छन् । केही समय पहिला अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको दिन बुटवल बहुमुखि क्याम्पस परिषरमा आयोजना गरेको कार्यक्रममा अतिथि बनेका क्याम्पस प्रमुख प्रकाशबन्दु रेग्मीले जुन सुकै तहसम्म अपाङ्गता भएका व्याक्तिहरुलाई निःशुल्क अध्यापन गराउने भन्दै भाषणा ठोके । कतीपय अपाङ्गता भएका विद्यार्थीहरुले समेत तालि बजाए र खुसी साटे । तर अपाङ्गता भएका व्याक्तिहरुलाई सबै तह सम्म निःशुल्क अध्यायापन गराउने भन्दै भाषणा ठोक्ने क्याम्पस प्रमुख रेग्मीले निर्णयपुस्तिका पल्टाउन भ्याएका रैनछन् । ज